स्मृति भेटिएको स्मृति

जम्माजम्मी ७६ फोटाहरु !!
न बढी न घटी !!
एक्ज्याक्ट्ली 76 !!

ग्यालरीमा ठ्याक्कै 289 MB space ओगटेर बसेका ती फोटाहरु !!
अँ अब ती फोटाहरु मात्रै होईनन् , ती त यादहरु हुन् !!
289 MB का मात्र नभएर अझै गह्रुङ्गा यादहरु !!
लाग्यो यादहरु साँच्चै गह्रुङ्गा नै हुँदा रैछन् छातीमाथी कुनै ढुङ्गाले थिचिएको जस्तै आभास गराउँदा रहेछन् !!
सम्झिदा सास फेर्ने गाह्रो, नसम्झिदा केहि सम्झिन बिर्सेजस्तो !!
ग्यालरीमा जम्मा 289 MB ठाउँ ओगटेका ती फोटाहरुले यो मनको भने सबै भाग आफ्नै काबुमा राखेको छ !

याद जस्तो सुकै होस्, दुख्ने त सायद यै छाती नै रहेछ !!
स्कुल पढ्दाका दिनहरु सम्झिएँ ! साथीहरुसँगको त्यो रमाईलो पल स्मृतिमा झझल्कियो ! साँच्चै सम्झिदाँ अहिले पनि यो मन कटक्क खान्छ ! कहाँ गएँ ती दिनहरु खोजेर पनि अब त ती दिनहरु पाउँदिन म !! अनायासै सोच्न पुग्छु म !! मन नमज्जाले दुख्छ !! सुखद यादहरु सम्झिँदा पनि मन नै दुख्ने, दुःखद यादले त यसै पनि दुखाउने नै भए यो मन !!

याद—–स्मृति——— सम्झना

नाम जस्तै म उस्लाई खुब सम्झिन्छु! खुब स्मृतिन्छु !

यो लेखिरहँदा पनि म अझै उसैलाई सम्झिरहेछु । होईन स्मृतिरहेछु !
सम्झिरहेछु भन्नुमा के छ ? स्मृतिरहेछु भन्दा चरम सन्तुष्टि पाउँछु म !!

अनायास आज खुब मन पोलिरहेछ !!
कहाँ जाउँ के गरुँ कहाँ खोजुँ उस्लाई ??
उ हराएकी त थिईन खोज्नलाई !
ल ठिक छ खोजिहाल्थे रे म तर ऊ भेटिन्थी पनि कहाँ र ??
हराउँदै नहराएको चिजलाई कहाँ खोज्नु किन खोज्नु ??
निर्अर्थक खोजाईको के अर्थ जिवनमा ?

ग्यालरी खोलेँ सेभ गरिएका सबै फोटाहरु सर्सती हेरेँ !
76 फोटाहरु !!
कुनैमा ऊ हाँसेको, कुनैमा टोलाएको त कुनैमा बर्थ डे मनाउँदै गर्दाका फोटाहरु !!
सबै हेरेँ जुम गरिगरि हेरेँ !!

फोटो हेरिसकेपछी नोटप्याड खोलेँ !!
उस्लाई सम्झदैँ नोटप्याडमा एउटा भावना पोखेँ !

“याद
न दिन भन्छ न रात भन्छ बस् आउँछ आईरहन्छ मन दुख्छ
आँसु पनि अब त यति बगे आँखाबाट लाग्छ कुनैदिन आँसु नै सुक्छ
अब त तिमी पनि साथमा छैनौ प्रिय मान्छे
ठिक छ दुखेकै मन हो दुखाईरहन त तिम्रा यादहरु मात्रै भए पुग्छ !!”

फेसबुकबाट सेभ गरिएका स्क्रिनसट्सहरु, प्रोफाइल पिक्चरहरु , कभर फोटोहरु के के हो के के !! स्पेस कम हुँदाहुँदै पनि मोवाईलमा उस्का फोटाहरु अटाएको थिएँ !
मोवाईल साविकको भन्दा ढिलो चलिदियो ! सायद ह्याङ हुन खोज्दै छ क्यार !

यस्तैमा मनमा एउटा भावना उम्रियो त्यस्लाई विजारोपण गर्न मन लाग्यो ! नोटप्याड खोलेँ मोवाईलमा !! लेखेँ
” मोवाईल तिम्रा फोटाहरुले ह्याङ भयो डिलिट गर्दा ठिक होला
स्मृतिले ह्याङ भएको यो मस्तिष्कबाट ती यादहरुलाई म कसरी डिलिट गरुँ ??”

जम्मा चार दिनको त्यो सम्बन्ध !!
हो जस्ट 4 डेज् only..
के थ्यो ?? के थिएन ?? म स्मृतिन्न सक्दिन सरी सम्झन सक्दिन !!
म त डुबेको थिएँ गहिराईमा हराएको थिएँ ऊभित्र यति बिध्न हराएको थिएँ कि मलाई त्यो चार दिन चार जुनीभन्दा कम लागेन !!

तिनै चार दिनले सिकायो मलाई…..
केहि सम्बन्धहरु उम्रिन्छन् ,टुसाउँछन्, र फक्रिन्छन् पनि !
केहि उम्रिन्छन् टुसाउँछन् तर फक्रिन पाउँदैनन् !!
केहि उम्रिन्छन् तर टुसाउनुसम्म पाउँदैनन् !
केहि त उम्रदै उम्रदैनन् पनि !!

मेरो हकमा तेस्रो सम्बन्ध बेरोकटोक लागु हुन्छ !! सम्बन्धको सुरुवात मैले गरेँ !! सम्बन्धलाई हुर्काउन दुवै भागिदारी थियौँ तर सम्बन्धको क्रुर हत्या गर्न उ नै जिम्मेवार थिई !! यस्तो होईन कि ऊ अहिले मेरो साथमा छैन त्यसैले सम्बन्धको अन्त्य ऊबाटै भएको हो भनेर म उस्लाई दोषि सावित गरिरहेछु ! गल्ती गर्नेको दोष आफ्नो शिरोपर त गर्न सक्दिन म !!

संयोग नै भन्नुपर्छ जन्मदिन एउटै थियो हाम्रो यद्यपी जन्मने साल फरक थियो ! मलाई हतार थियो जन्मिन म दुई वर्ष चाँडै जन्मिएँ ! यसरी उ मभन्दा दुई वर्ष कान्छी भैदिई ! सोचेको थिएँ जन्मदिन एउटै हुनाले भावना पनि केई हदसम्म मिल्छ होला तर होईन रहेछ म निर्धक्क बोलिदिन्थे ऊ खुल्न नै चाहन्नथी !

उस्लाई फकाउन म खुब मिठामिठा गफ ठेलिदिन्थेँ !
तिमी मेरो Cyproheptadine हौँ !
म भन्दिन्थेँ उस्लाई ,आफ्नै भाषामा ,मेडिकलको भाषा !!
बिचरी उ केहि बुझ्दिनथी !!
म उस्लाई बुझाउँदै भन्थे “Cyproheptadine यस्तो औषधी हो जस्ले भोक जगाउँछ निद्रा लगाउँछ !”
तिमीसँग बोल्दा मात्रै पनि नलागेको भोक लाग्छ नलागेको निद्रा लाग्छ मलाई !!
एकदिन तिमीसँग कुरा नहुँदा न भोक लाग्छ न त निद्रा नै बस् छट्पटिमै रुमल्लिरहन्छु म !

उस्ले हाँसेको ईमोजि पठाउँथी !
शब्दमा किन खुल्दिनौ तिमी ? यस्तो ईमोजिले मैले के बुझ्नु ?? म भन्थेँ !
उ बस् हाँसेको ईमोजी पठाउँथी !
साच्चै कति कठोर थिई त्यो केटि , अरुको भावनाको त उस्लाई मतलब नै थिएन !

चौथो दिन उसलाई म्यासेज गर्दा उस्ले म्यासेजको रिप्लाई नै गरिन !! सिन् सम्म भएन उस्को म्यासेज !! दिनभरी खल्लो लागिरह्यो !!

बेलुकीको ८:५० बजेतिरको कुरा हो !
रुम मै थिएँ !!
विस्तारामा पल्टिरहेको !
अनायासै टि.भी हेर्न मन लाग्यो, खोलेँ !!
एन.टि.भी लगाएँ !

मानिस हराएको सुचना
*****************
एन टि भी मा एउटी केटि फुकिरहेकी थिई !!
अन्दाजी ५ फिट ३ ईन्च उचाई भएकी वर्ष १९ कि गहुँगोरो वर्णकी कालो सुट लगाएकी स्मृति अर्याल नाउँ गरेकी केटि घरबाटै हराएँको हुँदा निजलाई देख्नु हुने महानु भावले नजिकैको प्रहरी कार्यलयमा सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ !

सूचनाले म भावविभोर भएँ ,अत्तालिएँ !!
शरीर गल्यो तन प्याकप्याक सुकेजस्तो भो !
उठेँ र सरासर किचनमा गएँ पानी पिउँन !!
फ्रिज खोलेँ !!
म डराएँ कराएँ थर्थराएँ त त्यतिबेला जब मैले फ्रिजभित्र एउटा काटिएको टाउँको भेट्टाएँ जुन टाउको ठ्याक्कै उसँगै मिल्थ्यो ! यो कसरी हुनसक्छ कस्ले मार्यो उस्लाई ? कसरी उस्को टाउँको मेरो फ्रिजभित्र भेट्टियो ?

फर्किएर बेडरुममा आएँ !
मैले केहि सोच्न सकिरहेको थिईन के भैरहेको छ के हुन खोज्दै छ ? म असमञ्जस्तामा थिएँ !!
एक्कासि मेरो बेडमुनिबाट बिरालो करायो “म्याउँ ” !
मैले निहुरिएर बेडमुनि हेरेँ !
एउटा कालो बिरालो काटिएको हातको मासु लुछिरहेको थियो !
जम्माजम्मी ७६ फोटाहरु !!
न बढी न घटी !!
एक्ज्याक्ट्ली 76 !!

ग्यालरीमा ठ्याक्कै 289 MB space ओगटेर बसेका ती फोटाहरु !!
अँ अब ती फोटाहरु मात्रै होईनन् , ती त यादहरु हुन् !!
289 MB का मात्र नभएर अझै गह्रुङ्गा यादहरु !!
लाग्यो यादहरु साँच्चै गह्रुङ्गा नै हुँदा रैछन् छातीमाथी कुनै ढुङ्गाले थिचिएको जस्तै आभास गराउँदा रहेछन् !!
सम्झिदा सास फेर्ने गाह्रो , नसम्झिदा केहि सम्झिन बिर्सेजस्तो !!
ग्यालरीमा जम्मा 289 MB ठाउँ ओगटेका ती फोटाहरुले यो मनको भने सबै भाग आफ्नै काबुमा राखेको छ !

याद जस्तो सुकै होओस् दुख्ने त सायद यै छाती नै रहेछ !!
स्कुल पढ्दाका दिनहरु सम्झिएँ ! साथीहरुसँगको त्यो रमाईलो पल स्मृतिमा झझल्कियो ! साँच्चै सम्झिदाँ अहिले पनि यो मन कटक्क खान्छ ! कहाँ गएँ ती दिनहरु खोजेर पनि अब त ती दिनहरु पाउँदिन म !! अनायास सोच्न पुग्छु म !! मन दुख्छ नमज्जाले !! सुखद यादहरु सम्झिँदा पनि मन नै दुख्ने दुःखद यादले त यसै पनि दुखाउने नै भए यो मन !!

याद—–स्मृति——— सम्झना

नाम जस्तै म उस्लाई खुब सम्झिन्छु खुब स्मृतिन्छु !

यो लेखिरहँदा पनि म अझै उसैलाई सम्झिरहेछु होईन स्मृतिरहेछु !
सम्झिरहेछु भन्नुमा के छ स्मृतिरहेछु भन्दा चरम सन्तुष्टि पाउँछु म !!

अनायास आज खुब मन पोलिरहेछ !!
कहाँ जाउँ के गरुँ कहाँ खोजुँ उस्लाई ??
उ हराएकी त थिईन खोज्नलाई !
ल ठिक छ खोजिहाल्थे रे म तर ऊ भेटिन्थी पनि कहाँ र ??
हराउँदै नहराएको चिजलाई कहाँ खोज्नु किन खोज्नु ??
निर्अर्थक खोजाईको के अर्थ जिवनमा ?

ग्यालरी खोलेँ सेभ गरिएका सबै फोटाहरु सर्सती हेरेँ !
76 फोटाहरु !!
कुनैमा ऊ हाँसेको, कुनैमा टोलाएको त कुनैमा बर्थ डे मनाउँदै गर्दाका फोटाहरु !!
सबै हेरेँ जुम गरिगरि हेरेँ !!

फोटो हेरिसकेपछी नोटप्याड खोलेँ !!
उस्लाई सम्झदैँ नोटप्याडमा एउटा भावना पोखेँ !

“याद
न दिन भन्छ न रात भन्छ बस् आउँछ आईरहन्छ मन दुख्छ
आँसु पनि अब त यति बगे आँखाबाट लाग्छ कुनैदिन आँसु नै सुक्छ
अब त तिमी पनि साथमा छैनौ प्रिय मान्छे
ठिक छ दुखेकै मन हो दुखाईरहन त तिम्रा यादहरु मात्रै भए पुग्छ !!”

फेसबुकबाट सेभ गरिएका स्क्रिनसट्सहरु, प्रोफाइल पिक्चरहरु , कभर फोटोहरु के के हो के के !! स्पेस कम हुँदाहुँदै पनि मोवाईलमा उस्का फोटाहरु अटाएको थिएँ !
मोवाईल साविकको भन्दा ढिलो चलिदियो ! सायद ह्याङ हुन खोज्दै छ क्यार !

यस्तैमा मनमा एउटा भावना उम्रियो त्यस्लाई विजारोपण गर्न मन लाग्यो ! नोटप्याड खोलेँ मोवाईलमा !! लेखेँ
” मोवाईल तिम्रा फोटाहरुले ह्याङ भयो डिलिट गर्दा ठिक होला
स्मृतिले ह्याङ भएको यो मस्तिष्कबाट ती यादहरुलाई म कसरी डिलिट गरुँ ??”

जम्मा चार दिनको त्यो सम्बन्ध !!
हो जस्ट 4 डेज् only..
के थ्यो ?? के थिएन ?? म स्मृतिन्न सक्दिन सरी सम्झन सक्दिन !!
म त डुबेको थिएँ गहिराईमा हराएको थिएँ ऊभित्र यति बिध्न हराएको थिएँ कि मलाई त्यो चार दिन चार जुनीभन्दा कम लागेन !!

तिनै चार दिनले सिकायो मलाई…..
केहि सम्बन्धहरु उम्रिन्छन् ,टुसाउँछन्, र फक्रिन्छन् पनि !
केहि उम्रिन्छन् टुसाउँछन् तर फक्रिन पाउँदैनन् !!
केहि उम्रिन्छन् तर टुसाउनुसम्म पाउँदैनन् !
केहि त उम्रदै उम्रदैनन् पनि !!

मेरो हकमा तेस्रो सम्बन्ध बेरोकटोक लागु हुन्छ !! सम्बन्धको सुरुवात मैले गरेँ !! सम्बन्धलाई हुर्काउन दुवै भागिदारी थियौँ सम्बन्धको क्रुर हत्या गर्न पनि म नै जिम्मेवार थिएँ !!

संयोग नै भन्नुपर्छ जन्मदिन एउटै थियो हाम्रो यद्यपी जन्मने साल फरक थियो ! मलाई हतार थियो जन्मिन म दुई वर्ष चाँडै जन्मिएँ ! यसरी उ मभन्दा दुई वर्ष कान्छी भैदिई ! सोचेको थिएँ जन्मदिन एउटै हुनाले भावना पनि केई हदसम्म मिल्छ होला तर होईन रहेछ म निर्धक्क बोलिदिन्थे ऊ खुल्न नै चाहन्नथी !

उस्लाई फकाउन म खुब मिठामिठा गफ ठेलिदिन्थेँ !
तिमी मेरो Cyproheptadine हौँ !
म भन्दिन्थेँ उस्लाई ,आफ्नै भाषामा ,मेडिकलको भाषा !!
बिचरी उ केहि बुझ्दिनथी !!
म उस्लाई बुझाउँदै भन्थे “Cyproheptadine यस्तो औषधी हो जस्ले भोक जगाउँछ निद्रा लगाउँछ !”
तिमीसँग बोल्दा मात्रै पनि नलागेको भोक लाग्छ नलागेको निद्रा लाग्छ मलाई !!
एकदिन तिमीसँग कुरा नहुँदा न भोक लाग्छ न त निद्रा नै बस् छट्पटिमै रुमल्लिरहन्छु म !

उस्ले हाँसेको ईमोजि पठाउँथी !
शब्दमा किन खुल्दिनौ तिमी ? यस्तो ईमोजिले मैले के बुझ्नु ?? म भन्थेँ !
उ बस् हाँसेको ईमोजि पठाउँथी !
साच्चै कति कठोर थिई त्यो केटि , अरुको भावनाको त उस्लाई मतलब नै थिएन !

चौथो दिन उसलाई म्यासेज गर्दा उस्ले म्यासेजको रिप्लाई नै गरिन !! सिन् सम्म भएन उस्को म्यासेज !! दिनभरी खल्लो लागिरह्यो !!

बेलुकीको ८:५० बजेतिरको कुरा हो !
रुम मै थिएँ !!
विस्तारामा पल्टिरहेको !
अनायासै टि.भी हेर्न मन लाग्यो, खोलेँ !!
एन.टि.भी लगाएँ !

मानिस हराएको सुचना
*****************
एन टि भी मा एउटी केटि फुकिरहेकी थिई !!
अन्दाजी ५ फिट ३ ईन्च उचाई भएकी वर्ष १९ कि गहुँगोरो वर्णकी कालो सुट लगाएकी स्मृति अर्याल नाउँ गरेकी केटि घरबाटै हराएँको हुँदा निजलाई देख्नु हुने महानु भावले नजिकैको प्रहरी कार्यलयमा सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ !

सूचनाले म भावविभोर भएँ ,अत्तालिएँ !!
शरीर गल्यो तन प्याकप्याक सुकेजस्तो भो !
उठेँ र सरासर किचनमा गएँ पानी पिउँन !!
फ्रिज खोलेँ !!
म डराएँ कराएँ थर्थराएँ त त्यतिबेला जब मैले फ्रिजभित्र एउटा काटिएको टाउँको भेट्टाएँ जुन टाउको ठ्याक्कै उसँगै मिल्थ्यो ! यो कसरी हुनसक्छ कस्ले मार्यो उस्लाई ? कसरी उस्को टाउँको मेरो फ्रिजभित्र भेट्टियो ?

फर्किएर बेडरुममा आएँ !
मैले केहि सोच्न सकिरहेको थिईन के भैरहेको छ के हुन खोज्दै छ ? म असमञ्जस्तामा थिएँ !!
एक्कासि मेरो बेडमुनिबाट बिरालो करायो “म्याउँ ” !
मैले निहुरिएर बेडमुनि हेरेँ !
एउटा कालो बिरालो काटिएको हातको मासु लुछिरहेको थियो !

स्थिति भयङ्कर बन्दै थियो !
Donepezil 10 mg को डब्बा मेरो बेड छेउको टेवलबाट मलाइ घुरेर हेर्दै थियो !! अनि केहि कागजहरु भुईभरी छरपष्ट थिएँ ! उठाएर हेरेँ !!
मेडिकल रिपोर्ट रहेछ !!
लेखिएको थियो !

Patient’s Name : Shyam Adhikari
Age/Sex : 21/ M
Address : Arghakhanchi

C/C : Moderate Alzheimer disease
Rx
Tab. Donepez 10 mg × 1tab po× bd ×contn

Dr. Suraj Tiwari
Consultant Psychologist and Neurologist
MD Psychiatry (Bangladesh)

Facebook Comments

You may also like

error: Content is protected !!