हाँस्यकलाकार शिवहरि पौडेललाई मातृशोक !

काठमाडौं- हाँस्य कलाकार शिवहरि पौडेल (मुखमा हान्नु जस्तो) लाई मातृशोक परेको छ । कलाकार पौडेलकी आमाको आइतबार राति ११ बजे एक सय वर्षको उमरमा निधन भएको हो ।

आमाको निधनबारेमा कलाकार पौडेलले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् । उनले देशविदेशमा रहने आफ्ना आफन्तलाई जानकारीका लागि स्टाटस लेख्नु परेको उल्लेख गरेका छन् ।

Facebook Comments

You may also like

error: Content is protected !!