मदन पुरस्कार मनोनयन-२०७६

काठमाडौँ — मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार–२०७६’का लागि सात वटा पुस्तकहरु छनोट गरेको छ । यस वर्षको पुरस्कारका लागि २०७६ मा प्रकाशित १५१ पुस्तकहरु आफूलाई प्राप्त भएको गुठीले जनाएको छ । तीमध्ये छनोट भएका उत्कृष्ट ७ पुस्तक मनोनयनको सूचीमा समाविष्ट भई आज सार्वजानिक भएको हो ।

यस वर्ष मदन पुरस्कारका लागि मनोनयनमा परेका पुस्तकहरुमा विमल निभाको ‘जोकरको बन्दुक’, तीर्थ श्रेष्ठको ‘धर्सैधर्साको चक्रव्यूह’, भुवन ढुङ्गानाको ‘परित्यक्ता’, योगी धर्महारसको ‘महारसनिघण्टु(खण्ड१–३)’, चन्द्रप्रकाश बानियाँको ‘महारानी’, ललित विष्टको ‘मोहपथ’शारदा शर्माको ‘यात्रामा’ रहेका छन् ।

यी सात पुस्तकमध्येबाट पनि मात्र एकलाई यस वर्षको मदन पुरस्कार प्रदान गरिनेछ ।

मदन पुरस्कार मनोनयन २०७६

मदन पुरस्कार मनोनयन २०७६

Facebook Comments

You may also like

error: Content is protected !!