इतिहासमा आजः
असोज १२ / Sep 28
प्रमुख घटनाहरू
- सन् १७९१ – फ्रान्स आफ्नो यहुदी जनसङ्ख्यालाई स्वतन्त्र गर्ने पहिलो राष्ट्र बनेको थियो ।
- सन् १९६० – माली तथा सेनेगल संयुक्त राष्ट्रको सदस्य भएको थियो ।
उत्सव एवं दिवसहरू
- विश्व रेबिज दिवस
- अन्तराष्ट्रिय सूचनामा विश्वव्यापी पहुँचको दिवस
जन्म
- सन् १९२९ मा सुप्रसिद्ध पार्श्व गायिका लता मंगेशकरको जन्म ।
- सन् १९४७ मा बंगलादेशी राजनेत्री एवं १० औं प्रधानमन्त्री शेख हसिनाको जन्म ।
निधन
- सन् १८९५ मा फ्रान्सेली रसायनशास्त्री, सुक्ष्म जीव वैज्ञानिक लुइस पाश्चरको निधन ।
- सन् १८९१ मा अमेरिकी खगोलशास्त्री एडविन हब्बलको निधन ।
खोज/सङ्कलनः राजु झल्लु प्रसाद
Facebook Comments