इतिहासमा आज

इतिहासमा आजः

असोज १२ / Sep 28



प्रमुख घटनाहरू

  • सन् १७९१ – फ्रान्स आफ्नो यहुदी जनसङ्ख्यालाई स्वतन्त्र गर्ने पहिलो राष्ट्र बनेको थियो ।
  • सन् १९६० – माली तथा सेनेगल संयुक्त राष्ट्रको सदस्य भएको थियो ।

उत्सव एवं दिवसहरू

  • विश्व रेबिज दिवस
  • अन्तराष्ट्रिय सूचनामा विश्वव्यापी पहुँचको दिवस

जन्म

  • सन् १९२९ मा सुप्रसिद्ध पार्श्व गायिका लता मंगेशकरको जन्म ।
  • सन् १९४७ मा बंगलादेशी राजनेत्री एवं १० औं प्रधानमन्त्री शेख हसिनाको जन्म ।

निधन

  • सन् १८९५ मा फ्रान्सेली रसायनशास्त्री, सुक्ष्म जीव वैज्ञानिक लुइस पाश्चरको निधन ।
  • सन् १८९१ मा अमेरिकी खगोलशास्त्री एडविन हब्बलको निधन ।


    खोज/सङ्कलनः राजु झल्लु प्रसाद



Facebook Comments

You may also like

error: Content is protected !!